गाउ घर, परिवार र छर- छिमेकीलाई दुख दिने जडिया
दिउसो खाएर राती घर आउदा बन्छन गफ़डिया
राति को एक बजे घरमा कहिले आउछन
सबै भन्दा ठुलो र सबै बाटो आफ्नो भनि हिडछन्
भट्टीमा गएर झोल लीइ सकेपछि भन्छन म राजा
बिचरा घरमा नानीहरुलाई खान छैन खाजा
भको सबै पैसा डिस्को र भट्टी मा सिध्याउने
अनि घरमा आई पैसा चोरिस भन्दै बुडी थर्काउने
घरमा पत्नीले आरुलाई सुनाउछिन बुडाको राम्रो बानि
तर मनमनमा आफुलाई भन्छिन संसारको अभाग्यमानी
जाड रक्सि छोडी आजबाट एक असल श्रीमान बनौ
संसारको सारा खुसि परिवार मा बाडौ ।।
You will also like
My Happiest Hour
- 6
- 1716
दर्द
- 1
- 1705
"लग्ता हे "
- 1
- 1634
काश ~ बता पाता
- 1
- 1618
"मलाई पोल्छ"
- 1
- 1506
A Final Plead!
- 0
- 1501


Leave a Comment: