उडायो हावाले मेरो सात जन्म सम्म बाच्ने स्त्रीलाई
छाडेर गई नाता र बिरानो बनाई
आखामा आसु के आउथ्यो सुकि सक्यो मुहान
आफूलाई भन्दा पनि बढि गथ्र्य माया उनि वा मेरो जाहान
जग्यको त्यो बाचाहरु सबै भए अनौठौ
उनले बसाईन अर्को घर अब म के भनौ त
मेरो मायामा उनले पाईन खोट क्यारे
आफुलाई भन्दा पनि बढी ग¥थ्र्ये माया क्यारे
संसारिक मुह नै हराउन आटयो मनबाट
र म अबोध छोरीलाई बनाई यता न उता
लगिन सबै भएको पुर्खेली गरगहना सम्पती
आफुलाई भन्दा पनि बढि ग¥थ्र्ये माया बिगरेर मति।।
लगि जालभेल गरि भएको सबै खेत
हिडनै प¥र्यो जोगी भई पालनै प¥र्यो छोरीको पेट
रोकियो गाडी मेरो अगाडी दिईन उनले दश रुपैया
आफुलाई भन्दा पनि बढि ग¥थ्र्ये माया नाउ उनको मैया।
सन्छु अचेल बेचिन पुगिन अरे कोठिमा
प्यासीको पानी भइन रे भरिएको गिलासमा
हिडेको थिई खोजी पोई एक तर पाईन अनेक
आफुलाई भन्दा पनि बढि ग¥थ्र्ये माया बुझिस सनेक ।।।
You will also like
दर्द
- 1
- 1194
काश ~ बता पाता
- 1
- 1054
My Happiest Hour
- 6
- 1000
"लग्ता हे "
- 1
- 994
"मलाई पोल्छ"
- 1
- 919
"मानव बेचविखान र रोकथाम"
- 2
- 884
Leave a Comment: